दफा ७
समितिको काम, कर्तव्य र अधिकार
(१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) खाब्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण तथा- खाद्य स्वच्छता व्यवस्थापन प्रणाली निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने,
(ख) खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी नीति निर्माण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने,
(ग) खाब्य व्यवसायमा स्वच्छता तथा गुणस्तर कायम राख नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय र सहजीकरण गर्ने,
(घ) खाब्च पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण तथा खाब्य स्वच्छता व्यवस्थापन प्रणाली अवलम्बनका लागि सरोकारवाला निकायलाई निर्देशन दिने,
(ङ) खाब्य स्वच्छता तथा गुणस्तर सम्बन्धी क्षेत्रमा आवश्यक पर्ने मानव स्रोत विकासको लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने,
(च) समितिको काममा सहयोग पुच्याउन आवश्यकता अनुसार उपसमिति गठन गर्ने,
(छ) खाद्य व्यवसायी, सेवाग्राही तथा अन्य सरोकारवालाको गुनासो सुन्ने तथा त्यसको व्यवस्थापन गर्ने,/गराउने, र
(ज) खाद्य पदार्थहरूलाई विभिन्न समूह वा उपसमूहमा समूहीकृत गर्ने।
(२) समितिले खाच्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण सम्बन्धमा नेपाल:सरकारलाई सिफारिस गर्दा देहायका आधारमा गर्नेछ:-
(क) खाब्च पदार्थको प्राकृतिक तथा विशिष्ट गुण,
(ख) सम्बन्धित खाद्य पदार्थको वैज्ञानिक तथ्य तथा
आधार,
(ग) खा पदार्थको स्वच्छता तथा गुणस्तर सम्बन्धी अन्तर्राष्ट्रि तथा क्षेत्रीय मान्यता र मापदण्डहरू,
(घ) खाद्य पदार्थमा प्रयोग हुने अवयव र पौष्टिक तत्त्व,
(ङ) खाब्च पदार्थबाट मानव स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभाव वा असर, र
(च) खाच्चय स्वच्छता तथा गुणस्तर सम्बन्धमा अवलम्बन गर्नु पर्ने तत्कालीन पक्ष तथा आधारहरू ।